हल्दिवारी गाउँ पालिका स्थित जलथल ढ्डुवाका बाल प्रतीभा अभि खतिवडा ” माया संसार माया ” बोलको म्युजिक भिडियोमा अब्बल प्रस्तृतिमा देखा परेका छ्न । धर्मेन्द्र राईको स्वर रहेको उक्त म्युजिक भिडियोको निर्देशन संजय योङहाङ्ग लिम्बूले  गरेका हुन भने केमरामा सन्जिव श्रेष्ठले साथ दिएका छ्न ।

 

https://www.youtube.com/watch?v=Gv6SEVKrjK8&feature=share

हल्दिवारी गाउँ पालिका स्थित पाथीभरा पर्यटकीय तथा धार्मिक क्षेत्र ,महेन्द्र मावी ,जलथल स्वास्थ चौकी तथा स्थानीय अस्मिता खतिवडाको घरमा म्युजिक भिडियोको सुटिङ गरिएको देख्न सकिन्छ ।

म्युजिक भिडियोमा देखा परेका अभि खतिवडा हल्दिवारी गाउँपालिकामा सक्रिय बाल प्रतिभा रहेको र भिडियो मार्फत हल्दिवारीलाई चिनाउन उनको झन महत्त्वपूर्ण भुमिका रहने देखिन्छ । उनी सगै हल्दिवारी ५ अधिकारी चोककी प्रनिसा क्षेत्री तथा बाल कलाकार स्मृति खड्काको अति राम्रो अभिनय रहेको देख्न सकिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार