क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर स्थित G- Force security मा काम गर्दै आएका इलाम देउमाई नगरपालिकाका श्याम प्रसाद अधिकारी आफ्नै कोठामा मिर्त अवस्थामा भेटिएका छ्न ।

हिजो मंगलबार डिउटी सकेर बेलुका खाना खाएर सुतेका बिहान मिर्त अबस्थामा भेटिएको मलेसियाबाट   योगेन घिमिरेले जानकारी दिएका छ्न । घिमिरेका अनुसार उनको सवलाई आवश्यक अनुसन्धान पश्चात मलेसिया प्रहरीले स्थानीय अस्पतालमा पठाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार