नेपालले पहिलो एक दिवसीय खेलमा जिम्बावे ‘ए’ लाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

नेत्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार गर्न सफल भएको हो । ओपनर कुशल भुर्तेल १९ रन बनाएर भए भने आसिफ शेख ५ रनमै आउट भए ।

तेस्रो नम्बरमा सुरुवाती क्रममा ब्याटर दिपेन्द्र सिंह ऐरीले राम्रो प्रदर्शन गरेका थिए । उनी १८ रनमा पभेलियन फर्किए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार