हल्दिवारी ,झापा । झापाको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय हल्दिवारी -३ मा बिस्व जैविक विविधता दिवस सचेतता कार्यक्रम सम्पन्न भएको छ ।
फरेस्ट एक्सन नेपाल र Darwen Initiative को सयुक्त आयोजनामा ” पृथ्वीका सबै जिवको साझा भविस्यको निर्माण “ मुल नाराका साथ कार्यक्रमको औचित्य माथि डा . लिला नाथ शर्माले विद्यालयमा अध्यनरत विद्यार्थीलाई जलथल जङ्गल र जैविक बिबिधताको बारेमा बिस्तृत जानकारी गराउनु भएको थियोे ।
चिल्ड्रेनका करिव ८० विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमलाई फरेस्ट एक्सन नेपाल कि फिल्ड अफिसर मुना भट्टराई र देविका अधिकारीले संयोजन गरेका थिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार