आचार्य रामचन्द्र

आजकल अाफुलाई वढपप्पन मान्नेहरु , अाधुनिक मान्नेहरु र अरुदेखि अाफुलाई फरक र उच्च ठान्नेहरु कथित ग्रिन अाटि काे भ्रममा परेका छन्। जुनकुनै टि पिउनु हानिकारक र कथित ग्रिन टि त खतरनाक छ।

हाम्राे समाजमा पहिले काढा पिउने चलन थियाे, हाम्राे घरवरपर सवैकहा तुलसीकाे वाेट राेपिन्थ्याे र तुलसिपातकाे पानी पिउने चलन थियाे।त्यसै गरि हाम्राे वरिपरि अाप,अम्वा,पिपल,वर,वेलाैति, तितेपाति लगाएत अनेकन विरुवाका पात समय र ऋतुअनुसार त्यसकाे पानी पिउने चलन थियाे।त्यसै गरि टिमुर,कागति,दलचिनि लगाएतका फल र मसला प्रजातिकाे पानी पिउने सामान्य चलन थियाे।याे त भयाे सामान्यकुरा।

हाम्राे अायुर्वृेद शात्रले करिव ५000 प्रकारका पेय विकाश गरेका छन जाे विल्कुल स्वश्यकर र जिवनाेपयाेगि छन।
सर्व प्रथम चिया मा 18 प्रकारका रसायन छन, यसमा निकाेटिन,टिटिन,केफिन,थियाेफाईलिन,लगाएतका हानिकारक रसायन हुन्छन र यसले शरिमा ठुलाे हानि गर्छ।यसले शरिरमा अम्लियपन तिव्र रुपले वढाउछ र यसकारण रक्तचाप पनि वढाउछ। त्यसैगरि ग्रिन टि ले रक्तचाप झनै वढाउछ, ग्रिन टि वालक ,वृद्द र रक्तचाप हुनेका लागि बीस सरह हाे।याे चिया प्रजाति र कथित ग्रिन टि अाफैमा बीस पान सरह हाे।

कसले सिकायाे ??

सर्व प्रथम याे चियाकाे फाईदा एकै याे हाे कि जसकाे रक्तचाप कम छ र निकै चिसाेमा वस्ने गर्छ।नेपालमा -१० डिग्रि तापक्रममा कमै वसाेवास छ याे ठाउमा केवल 5 महिना चिया सेवन ठिक हुन्छ तर जाडाेमा 0 डिग्री तापक्रम हुने ठाउमा चिया मध्यम र नेपालमाा हेमन्त र शिशिरकाे पहिलाे महिना मात्र टि ठिक देखिन्छ, याे तभयाे ऋतु अनुसार।राेग अनुसार त ग्रिन टि रक्तचाप कम भएकाे वाहेक कसैलाई ठिक छैन।

त्यसैले याे ग्रिन टि पुर्णत हानिकारक छ।
युराेपियनले चियाकाे प्रयाेग वढि गर्छन,किनकि उनिहरु चिसाेमा वस्छन र अमेरिकि युराे समाजका मानिसमा अाम प्रवृति याे छ कि रक्तचाप कम हुने हुन्छ।त्यसैले उनिहरुलाई चिया र ग्रिन चिया ठिक छ।चिया चिनियाले करिव 18 शताव्दिमा व्यापार गरेका थिए।जब अंग्रेज भारत प्रवेश गरे उनिहरुले अाफ्नाे पेयकाे अावस्यकता र चिनकाे व्यापार खाेस्ने दुवै दाउ हेरेका थिए।यहि समयमा भारतमा यसरी चियाकाे प्रचार गरेकि याे सर्वाेच्च पेय हाे र उच्च वर्गले पिउने हाे र स्वास्थका लागि हितकर छ भनेर प्रचार गरियाे ।पहिला असममा खेति गरियाे।

भारत नेपालीकाे चलन जाडाेमा मरिच ,पुदिना,सख्खर र ताताेपानि र कहिले पनि नछुटाउने तुलसिपात प्रयाेग गरिन्थ्याे।गर्मिमा शख्खर ,कागति र उहीँ तुलसि पात प्रयाेग गर्ने सामान्य चलन थियाे।याे कुरा करिव 15 अाै शताव्दिकाे हाे खासगरि अाम चलन पनि हाे।

अंग्रेजकाे लक्ष्य हिन्दुले प्रयाेग गर्ने तुलसि विरुवालाई जंगली विषालु झार भनेर घृणा विकास गरेका थिए।उनिहरुले तुलसि पात र पानी नपिउन डाक्टर प्रयाेग गरेर प्रतिवन्ध लगाउन थाले।भारतिय र नेपालीकाे चलन र खानपान लाई असभ्य भनेर अपमान गर्ने र अाफ्नाे खाना र वस्तु वजारिकरण गरेर लुट्ने र परम्परा लाेप गराउने याेजना थियाे।उनिहरुले भारतियलाई हरेक प्रकारले निच र असभ्य वनाउने र अाफ्नाे नियाेजित शिक्षा र वस्तुकाे व्यापार वढाउने थियाे।सवै नीति यसरी परिचालित थिए।

भारतमा जनसंख्या ठुलाे थियाे याे जनसंख्यामा चिया खाने साेच विकास गराउने हाे लगानि विनाकाे व्यापार वढाउन र परम्परागत अाैषधि र बिरुवा प्रयाेग विहिन वनाउन र व्यापार वढाउन सकिने रणनिति थियाे।सुरुमा उनिहरुले सित्तैमा वाड्न थाले चाेक चाेक मा जाडाेमा चिया वाड्न थालियाे र पात कुहिएकाे घासकाे प्रचार गरियाे।
त्यसै गरि याे स्वास्थकर भनेर गलत प्रचार गरियाे।

यसकाे मुलकारण तुलसि प्रयाेग हटाउनु र चिया वढाउनु हाे।जसवाट मानिसलाई उल्लु वनाएर कुहिएकाे स्याउलाकाे व्यापार गर्नु र धन युराेप लानु।

अहिले नेपालमा याे स्याउलालाई ग्रिन टि भनेर विषाक्त पेय वढाईएकाे छ र मानिसलाई राेगि वनाईदै छ।याे ग्रिन टिले ग्यास्ट्रिक, उच्चरक्तचाप, नशाराेग,मनाेराग, रक्त क्यानसर, अादि जटिल र मुटुकाे राेग वढाई रहेकाे छ।मुटुराेगकाे र ग्यास्टिककाे कारण नै सुकेकाे वा कथित ग्रिन टि हाे।

त्यसैले ईतिहास, प्रथा परम्परा र अाफ्नाे स्वास्थ्य एवं जडिवुटि त्यागेर उनै निकम्वा कुईरेहरुकाे पछिलागेर कथित ग्रिन टि का नाममा तुलसि उखेलेर फालेर बीस शरह ग्रिन टि पिएर गम्कने साेच परित्याग गराै।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार