सबैभन्दा पहिलो सजाय त समाजविरोधी, गैरजिम्मेवार नागरिक र असभ्य मान्छे बनिन्छ, आफ्नो मात्र होइन आफ्नो कारणले अरुको पनि परिवारकै सदस्यहरुको पनि ज्यान जान्छ,
– त्यसपछि कानुनी रुपमा सरकारले संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने छ भनेको छ।
– सो ऐनको दफा ३ को उपदफा १ र २ ले क्रमशः जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ
जस अनुसार
– उपधारा १ ले भनेको छ, “यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु। १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।”
– उपधारा २ ले भनेको छ, “यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु। ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।”
…सजाय के हुन्छ भन्ने कुरा होइन, हामी भविष्यप्रति र भविष्यका सन्ततिप्रति कति जिम्मेवार छाँै भन्ने कुरा महत्वपूर्ण हो । सरकारको स्वागतयोग्य मात्र होइन अति आवश्यक निर्णय गरेको छ । सबैले सरकारलाई मात्र होइन देश र देशवासीलाई सहयोग गरौँ, आदेशको पालना गरौँ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार