काठमाडौं,अभिनेता सौगात मल्लको फिल्म ुपञ्चेबाजाु युट्युबमा सार्वजनिक भएको छ । घनश्याम लामिछानेले निर्देशन गरेको फिल्म पञ्चेबाजा शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । फिल्ममा एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, युवराज भण्डारीलगायत कालाकारले अभिनय रहेको छ । यस फिल्मको घिन घिन मादल’ बोलको गीत र फिल्मलाई पनि दर्शकले निकै रुचाएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार