काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारले क्रान्तिकारीहरुमाथि फाँसीवादी दमन चलाएको बताएका छन् ।नेकपा स्थापना दिवसका अवसरमा बुधबार एक वक्तव्य जारी गर्दै विप्लवले सरकारमाथि यस्तो अरोप लगाएका हुन् ।

‘आज केपी प्रचण्ड गठबन्धन(कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरुमाथि फाँसीवादी दमन चलाइरहेको छ’, विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विप्लवले दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जालझेल, भ्रष्ट, राष्ट्रघाती जनघाती एव् दलाल चरित्रमा निस्कनै नसक्नेगरी डुवेर केपी ओली– प्रचण्ड नेतृत्वको नेकपा र सरकार कुनैपनि हालतमा सत्ता छोड्न नचाहने अवस्थामा पुगेको बताएका छन् ।

विज्ञप्तिको पूर्णपाठ…..

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार