काठमाडौं ,रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन् । नेकपाका पुष्पकमल दाहाल  (  प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको भन्दै उनलाई आज बिहान पक्राउ गरिएको हो ।

झापा घर भएका पाठकलाई साइबर ब्यूरोले प्रचण्डलाई गाली गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ । उनले प्रचण्डलाई सामाजिक संजालमार्फत निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार