काठमाडौं : नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सुनील थापाको आज जन्मदिन परेको छ ।उनले आज आफ्नो ६२ औं जन्मदिन मनाउदैछन् ।

कोरोनाभाइरसका कारण पछिल्लो समय उनी घरमै समय बिताइरहेका छन् । आज परेको आफ्नो जन्मदिन उनले घरमै परिवारसँग मनाउदैछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार