नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्तिक २२ र २३ गते बसेकोआठौं पूर्ण बैठकले गरेको निर्णयहरु

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्तिक २२ र २३ गते बसेकोआठौं पूर्ण बैठकले गरेको निर्णयहरु

  नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं पूर्ण बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा कार्तिक २२ र २३ गते ऐतिहासिक एवम् पर्यटकीय नगरी गोरखामा सम्पन्न भएको छ । महासंघ गोरखा शाखाको आतिथ...