स्ववियु निर्वाचन फागुन १४ गते 

स्ववियु निर्वाचन फागुन १४ गते 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ ।यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिका...
सिरहा नगरपालिकामा विद्यालय पाँच दिन बन्द

सिरहा नगरपालिकामा विद्यालय पाँच दिन बन्द

सिरहा – केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुबोध लामाले सूचना प...
नेपाल दर्शन २०२० फोटो पुस्तक सार्वजनिक हुँदै,  बुकिङ्ग गर्नेलाई विशेष छुट

नेपाल दर्शन २०२० फोटो पुस्तक सार्वजनिक हुँदै, बुकिङ्ग गर्नेलाई विशेष छुट

काठमाडौं । सम्पूर्ण फोटो पत्रकारहरुको साझा संस्था ९जुन २०५३ साल देखी लगातार संघर्ष गरिरहेको संस्था० राष्ट्रिय फोटो पत्रकार समूहले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन नेपालको पूर्व मेचि देखी पश्चिम मह...
सूर्यग्रहणको अवधिमा के गर्न हुन्छ हुँदैन ?

सूर्यग्रहणको अवधिमा के गर्न हुन्छ हुँदैन ?

काठमाडौँ। भोली बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहणले गर्भवती महिलाहरुका लागि बढी प्रभाब पार्ने भएकाले साधानीपूर्वक बस्न सुझाव दिएका छन । ६ वटा ग्रह एउटै राशिमा रहेर लाग्न लागेको खण्डग्रास सूर्यग्...
ट्राफिक नियमको पालना गर्नुहोस् नत्र ५ हजार रुपैयाँ जरिवाना

ट्राफिक नियमको पालना गर्नुहोस् नत्र ५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ। यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागका महानिर्देश...
जि. पि . कोइराला फाउन्डेसन झापा संयोजकमा न्यौपाने चयन

जि. पि . कोइराला फाउन्डेसन झापा संयोजकमा न्यौपाने चयन

 काठमाडौ। गिरिजा प्रसाद कोइराला ( जि .पि. ) फाउन्डेसनले झापा संयोजकमा कमल गाउँपालिकाका बुद्धि राज न्यौपानेलाई नियुक्ति गरेको छ । जि. पि . कोइराला फाउन्डेसन संचालक समितिको २०७५ /९/४ को निर्णय अनुसार...
भारतद्वारा कीर्तिपुरस्थित नेपाल ए.पी.एफ. स्कुलको छात्रावास निर्माण

भारतद्वारा कीर्तिपुरस्थित नेपाल ए.पी.एफ. स्कुलको छात्रावास निर्माण

काठमाडौँ। भारतको सहयोगमा कीतिपुरस्थित नेपाल ए.पी.एफ. स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको निर्माण सम्पन्न भएको छ। भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा.अजय कुमारले आइतबार भवनको औप...
बेहुलाको हात सिन्दुर हाल्ने बेला नउठेपछि चार लाख जरिवाना

बेहुलाको हात सिन्दुर हाल्ने बेला नउठेपछि चार लाख जरिवाना

झापा। विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन्। यो झापाको घटना हो। मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद...
एसईईको परीक्षा चैत ६ देखि,  हेर्नुहोस् सुचीसहित

एसईईको परीक्षा चैत ६ देखि,  हेर्नुहोस् सुचीसहित

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा ९एसई० को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७६ को एसईको परिक्षा आगामी चैत ६ गतेबाट हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजन...
एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ। आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्र...