“कविता”

“कविता”

कविता राज कुमार कार्की लेख्दैछु आज म कविताको शिर्षक नै अब त "कविता"। बढ्दैछ महिला हिंसा-हत्या किन हेर्दछ समाज रमिता।। कविता तिम्रो लागि रहेनछ यहाँ कहिँ कतै नै सरकार । रक्षकहरु नै तिम्रा ला...
कविता : “आवाज”

कविता : “आवाज”

राज कुमार कार्की  सुके सबका थुकहरु निस्कदैन अब फेरि स्वर । रित्तिए मानिसका खल्तीहरु कसलाई लगाउ चोर।। देशमा उद्योग ब्यबसायहरु बन्द नै भए हजुर अब । डुब्यो देशको अर्थतन्त्र स्वप्निल भए अर्थशा...
कविता लोक छ्न्द  : ” रोजगार”

कविता लोक छ्न्द : ” रोजगार”

- राज कुमार कार्की  रोजगारको जीवनमा दुखै दु:ख सधैं भरि । पसिनाको मूल्य जीवनमा मीठो सुख मिल्दा खेरि।। आनन्दले जीवनलाइ स्वर्गको फूलबारी बनाउदछ। मेहनतले सपनाको फूलबारी राम्रो सजाउँदछ।। बन्...
कविता :  ” कोरोना “

कविता : ” कोरोना “

राज कुमार कार्की कोरोना भाइरस भन्छन यसलाई हजुर के हो यसको थर। को हुन यसका आमाबाबु काहो कुन्नि यसको घर।। जसले गर्‍यो यसको न्वारान तिनै हुन आमाबाबु हेर। जहाँ जन्मि बाल्यकाल बितायो त्यहि हो य...
कविता : “अधिकार”

कविता : “अधिकार”

राज कुमार कार्की - अधिकार माग्नु ब्यर्थ नै मात्र हो भनि बुझेर जान। सक्दछौ भने लडेर ल्याउ खोसेर नै भए पनि तान।। आफ्नो अधिकार खोज्नेहरुले कर्तव्य के हो भनि जान। किन सुतेर बसिरहेको छ महिला आय...
गजल : याद

गजल : याद

तिमी बिना एक्लै उद्यानभित्र फुल्न सक्दिन म जति टाढा भए पनि तिमीलाई भुल्न सक्दिन म अन्धकार छ जीवन मेरो तिमी बिना हेर बाँच्न तिमीलाई बिर्सी अर्कैको प्रेममा झुल्न सक्दिन म सम्झनाले सताउँछ सँगै हा...
कविता : “दु:ख सुख”

कविता : “दु:ख सुख”

राज कुमार कार्की दु:ख पर्दा मन्दिरमा गई सधैँ भाक्दछौँ। सुख पर्दा हर्षित भै सब थोक त्याग्दछाैँ।l दु:खमा तिम्रो साथ रहन्न कहिल्यै कतै किन। सुखनै प्राप्त हुँदा दु:खलाई किन मान्दछौ घृणा।। ...
कविता :  वैदेशिक रोजगार

कविता : वैदेशिक रोजगार

रचनाकार  -राज कुमार कार्की गोरखा भर्ती हुँदै खाडी मुलुक सम्म आइपुग्यो वैदेशिक रोजगार। लक डाउनले नेपालको अर्थतन्त्र खस्किदै छ बेलैमा होस गर ।। रेमिटेन्सले अर्थतन्त्र धानेको छ भन्दैछ सरकार । नियम ...
कविता :  ” संविधान “

कविता : ” संविधान “

राज कुमार कार्की देशको मूल कानुन नै हो नेपाल अधिराज्यको संविधान। शब्दले मात्र हैन व्याकरणले पछ्याउनु पर्छ भन्नेहरु जान।। नेपाली कांग्रेसको नेतृत्वमा नै बन्यो नेपालको गणतान्त्रिक संविधान। ...
कविता : समवेदना

कविता : समवेदना

रचनाकार : राज कुमार कार्की  देखिन्छ आज जताततै समवेदना नै समवेदना। मुहार पुस्तकका भित्ताहरु समवेदनाले भरिए ।। मानव जातिहरुका मुटुका धड्कनहरु छरिए । सुभ कार्यहरुमा निमन्त्रणा गर्न छाडिए अहिले ...