– प्रकाशनार्थ

एक गर्भवती स्त्रीले आफ्नो पतिसँग भनिन्
पत्नी तपाईं के आशा गर्नुहुन्छ छोरा या छोरी
पति- यदि हाम्रो छोरा भएमा, म उसलाई गणित पढाउँछु,
हामी खेल्न जाँदा माछा समात्न सिकाउँछु !

पत्नी –यदि छोरी भए तब . . .?
पति – यदि हाम्रो छोरी भए , मैले उसलाई केही सिकाउने जरुरत पर्दैन
किनकि , ऊनी सबैमा एक हुनेछिन् जो फेरि मलाई सबै सिकाउने छिन् ,
कसरी लगाउने, कसरी खाने, के भन्ने, के नभन्नेू।
एक प्रकारले ऊनी मेरो दोस्रो आमा हुनेछिन्।
ऊनी मलाई आफ्नो हिरो सम्झनेछिन्,।
चाहे म उसकोलागि कुनै खास कामगरुँ या नगरुँ ।
जब म उसको कुनै कुरालाई मानिन भने उसले अवश्य बुझ्नेछ ।
ऊनी सधैं आफ्नो पतिको तुलना मसँग गर्नेछिन्।
यो मतलब गर्दिनन् कि उनको उमेर जतिसुकै होस् ऊनी चाहन्छिन् कि म उनलाई आफ्नो
” दबदथ मयिि जस्तै प्रेम गरुँ। ”
ऊनी मेरो लागि संसार सँग लड्न तयार हुन्छिन् ,
जब कसैले मलाई दुस्ख दिन्छ तब ऊनी त्यसलाई कहिल्यै माफ गर्दिनन्।
पत्नी – भनाइको मतलब यो हो कि,तपाईको छोरी जे गर्छिन् त्यो छोराले गर्न सक्दैन  ?
पति  – होइन, के थाहा मेरो छोरालेपनि गर्न सक्छ तर उसले सिके?
परन्तु छोरी, यो गुण लिएर जन्मिएकी हुन्छिन् ।
छोरीको पिता हुनु जोसुकैको भाग्यमा हुँदैन यो त गर्वको कुराहो।
पत्नी – तर ऊनी सधैं हामीसँग हुँदिनन्…?
पति- हो, तर हामी सधैं उसको हृदयमा हुन्छौं ।
,यसले कुनै फरक पर्दैन चाहे ऊनी जहाँ सुकै गए तापनि, छोरी त परी हुन्छिन्  ,
जो सधैं निस्वार्थ प्रेम गर्छिन् र हेरविचारगर्नको लागि नै जन्म लिन्छिन्
छोरी सबैको कर्ममा, कहाँ हुन्छ ?
जुन् घर भगवानलाई प्यारो हुन्छ त्यहीँ घरमा मात्र छोरीको जन्म हुन्छू !!

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार