उक्त तालीम समापन कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि सस्थाको अध्यक्ष सतेन्द्र कुमार कर्ण ,वडा अध्यक्ष राजेन्द्र योङहाङ , प्रभाव बहुउद्देश्यीय सहकारीका अध्यक्ष देवि प्रसाद ओलि ,,प्रशिक्षक रित कुमार सापकोटा ,तालिममा सहभागी लोकनाथ गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
असोज ४ गतेदेखि ८ गते सम्म संचालित उक्त तालीममा १४ जनाको सहभागिता रहेको थियोे ।प्रमुख अतिथि लगायतले तालिममा सहभागी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र बितरण गर्नु भएको थियो । सस्थाका उपाध्यक्ष पुस्तक नेपालले स्वागत गर्नु भएको समापन कार्यक्रमको सहजीकरण सस्थाका सदस्य बडाराम हेमरमले गरेका थिए ।
प्रमुख अतिथि लगायतले के बोल्नु भयो (भिडियो हेर्नुस्
https://www.facebook.com/haldibarimedia/videos/628126204572434/?t=7
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार