हल्दिवारी । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ । बिहारको ४८ जिल्लामा हुन लागेको विधानसभा निर्वाचनको मिति घोषणा गरिएको हो ।

घोषित कार्यक्रमअनुसार पहिलो चरणमा १६ जिल्लामा ७१ सिटका लागि हुने निर्वाचन २८ अक्टोबरमा गरिनेछ ।

साथै दोस्रो चरणमा १७ जिल्लामा ९४ सिटका लागि हुने निर्वाचन ३ नोभेम्बरमा हुने सार्वजनिक चुनावी कार्यक्रममा उल्लेख गरिएको छ । र अन्तिम तथा चरणको चुनाव भने १० नोभेम्बरमा हुने भएको छ । तेस्रो चरणको चुनाव भने १५ जिल्लामा ७८ सिटका लागि हुनेछ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार