काठमाडौं, १८ मंसिर- काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा २  हजार  मत ५ खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै १८ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो ।

यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार