कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरवारका मंगलबार देखिएकाे भिडभाड । संसदीय दलकाे नेता चयनका लागि पार्टीले आज मनाेनयन दर्ताकाे लागि मिति ताेकेकाे थियाे । यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू । संसदीय दलकाे नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाकाे उम्मेदवारी परेकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार