हल्दिबारी । हल्दिबारी-३ मा रहेको पन्चायत माध्यमिक पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण भण्डारी लाई मातृशोक परेको छ l

उहाँका आमा गोमादेवी भण्डारीको आज साझ ५:२० बजे हल्दिबारी वडा नं. ३ स्थितनिजी निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।

स्व. भण्डारीका तीन छोरी र पाँच छोरा रहेका छन् । पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रमका लागि पारिवारिक सल्लाह भइरहेको स्रोतबाट थाहा भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार