चर्चा छ उता त वाइवा
यता तस्बिरमा धाई बा
चुपचाप खाउ है अब त
कठोर भए नानीका बा!
खाउ नानी बाबु कोखाइ
तिम्रो लागि म छु बा होइ
खाउ बाबु चिन्ता नगरी है
नानी खाउ कतै नपोखाइ!
को खाइ को खाइ को खाइ
भुइँमा एक थोपा नि नपोखाइ
जे परे पनि परेको बेहोर्ने म छु
चाडो होसमा आउ अब त होइ!
राजकुमार कार्की
धन्यवाद ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार