काठमाडौं, ८ चैत । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ । २६६ कम्पनीका ३७ लाख ७७  हजार ४०० कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार