लोहारपट्टी नगरपालिका– ६ स्थित लोहारपट्टी चोकमा बन्दै गरेको शिव आश्रमको जिम्मा पाएका ठेकेदारले मजदुर नदाफलाई काममा लगाएका थिए ।
नदाफले काम गरेको ज्यालासहितको हिसाब मिश्रसँग पटकपटक मागे, तर दिएनन् । बरु उल्टै बिधुतको पोलमा बाधेर मुण्डन गरि कुटपिट गरेका छ्न । प्रहरीले निज ठेकेदारलाई पक्राउ गरि अभद्र तथा अमानबिय व्यवहार मुद्वामा अनुसन्धान कार्य अगाडि बढाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार