बनियानी । झापाको कचनकवल गाउँपालिकले सामुदायिक विद्यालयमा  आवश्यकता रहेका २८ शिक्षकहरुको लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

गाउँपालिकाको सूचना अनुसार अङ्ग्रेजी ,साइन्स ,गणित र कम्पियुटरका लागी माध्यमिक तह र आधारभुत तहको लागी खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न लागिएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिनु भएको छ । १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका  योग्य युवाहारुले प्रतिस्पर्धामा भाग लिन सक्ने छ्न ।

हेर्नुस्  गाउँपालिकाले निकालेको सूचना –
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार