आगोलागीबाट झापामा ४० वटा बाख्रा जले

आगोलागीबाट झापामा ४० वटा बाख्रा जले

डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी / झापाको बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् । गत राती साढे १२ बजे लागेको आगोले बिम...
युवा नेता बस्नेतद्धारा देशकै ठूलो तरकारी बजारको अवलोकन

युवा नेता बस्नेतद्धारा देशकै ठूलो तरकारी बजारको अवलोकन

काठमाडौं । युवा नेता एवं संघीय सांसद महेश वस्नेतले भक्तपुर सूर्यविनायकस्थित देशकै ठूलो तरकारी बजारको अवलोकन भ्रमण गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडेलमा रहेको अहिलेसम्मकै नेपाल...
इलाममा चिया टिप्ने सिजन

इलाममा चिया टिप्ने सिजन

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी : चियाको पहिलो टिपाइ सुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनको भन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष...
चैत्र महिनामा देशभरका ५ सय २३ स्थानमा डढेलो

चैत्र महिनामा देशभरका ५ सय २३ स्थानमा डढेलो

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी चैत्र १५/चैत्र महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिल...
हल्दिवारीमा अर्गानिक मल, झोल तथा करेसावारी उत्पादन सम्बन्धि ४ दिने प्रशिक्षण शुरु

हल्दिवारीमा अर्गानिक मल, झोल तथा करेसावारी उत्पादन सम्बन्धि ४ दिने प्रशिक्षण शुरु

जलथल, झापा । परिवर्तन कृषि तथा पशुपन्छी मिश्रति कृषक समुहको आयोजनामा ४ दिने अर्गानिक मल ,झोल तथा करेसा वारि उत्पादन सम्बन्धि प्रशिक्षण हल्दिवारी ३ मा आजबाट शुरु भएको छ । समुहका अध्यक्ष अजित बिस्टको स...
पूर्वी पहाडी जिल्लामा भारी हिमपात

पूर्वी पहाडी जिल्लामा भारी हिमपात

हल्दिबारी न्यूज ,धनकुटा । बिहीबार साँझ वर्षासँगै पूर्वी पहाडी जिल्लाका उच्च स्थानमा हिमपात भएको छ। बाक्लो हिमपात भएपछि ती ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङ...
एनएमबिको क्युआर कोड विर्तामोड कृषि बजारमा

एनएमबिको क्युआर कोड विर्तामोड कृषि बजारमा

काठमाडौं, २ फागुन । एनएमबि बैंकले विर्तामोड कृषि बजार क्षेत्रमा क्यु आर कोड मार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । बैकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले क्युआर कोड सुरु गरेको बैंकले जनाएक...
काठमाडौंमा फेरि बर्ल्डफ्लु भेटियो !

काठमाडौंमा फेरि बर्ल्डफ्लु भेटियो !

काठमाडौंमा फेरि बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा विहीवार बर्डफ्लु पुष्टि भएको हो । साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँस...
सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । ...
पहाडमा बदली, तराईमा हुस्सु

पहाडमा बदली, तराईमा हुस्सु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।मौसममा केही परिवर्तन भएर आज (मंगलबार) मुलुकका पहाडी जिल्लामा केही बदली हुने र तराईका जिल्लामा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको अनुमान गरिएको छ । प्रदेश १, बागमती प...