नेपालमा १६ सय ५६ को कोरोना परीक्षण, ९ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ

नेपालमा १६ सय ५६ को कोरोना परीक्षण, ९ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ

नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ने...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)हल्दीबारीले गर्यो : राहत कोषमा रु ७० हजार सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)हल्दीबारीले गर्यो : राहत कोषमा रु ७० हजार सहयोग

नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति- विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने कामदार र मजदुरहरुलाई राहत वितरण गर्नका लागि हल्दीबारी गाउँपालिकाले स्थापना ग...
भारतमा हालसम्म ८६ जनाको ज्यान गयो,एकै दिन ५२९ नयाँ संक्रमित भेटिए

भारतमा हालसम्म ८६ जनाको ज्यान गयो,एकै दिन ५२९ नयाँ संक्रमित भेटिए

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । कोरोनाका कारण हालसम्म भारतमा ज्यान गुमाउनेको सं...
पहिलोपल्ट ट्राभल हिस्ट्री नभएकामा कोरोना भाइरस संक्रमण

पहिलोपल्ट ट्राभल हिस्ट्री नभएकामा कोरोना भाइरस संक्रमण

धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् । धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएक...
कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहयोग उपलब्ध गराइदिने बारे, हल्दीबारी गाउँपालिकाको सार्वजनिक सुचना :

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहयोग उपलब्ध गराइदिने बारे, हल्दीबारी गाउँपालिकाको सार्वजनिक सुचना :

विश्वभर तीव्र गतिमा फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवार र मजदुरहरुलाई लकडाउनको अवधिभर खाद्यान्...
रुसले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठायो

रुसले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठायो

रुसले कोरोना भाइरसको महामारीसँग जुधिरहेको अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाएको छ।त्यसअघि ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तामा रुसी राष्ट्रपतिले अमेरिकी समक्षीलाई मेडिकल सामग्री सहयोगको अफर गरेका ...
स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट

स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस ९कोभिड १९० को परीक्षणका लागि भनेर कामै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले ओबीसीआई नामक कम्पनीमाफर्त चीनका व्या...
हल्दिवारीमा ६१ जना गुप्तवास ( क्वारेन्टाइन ) मा : नियम नमान्नेलाई सामाजिक बहिष्कार गरौं ( सक्दो सियर गर्दिनु होला )

हल्दिवारीमा ६१ जना गुप्तवास ( क्वारेन्टाइन ) मा : नियम नमान्नेलाई सामाजिक बहिष्कार गरौं ( सक्दो सियर गर्दिनु होला )

हल्दिवारी गाउँपालिकामा १८ गते मंगल् बार सम्म भारत लगायत अन्य मुलुक बाट आउनेको संख्या ६१ पुगेको छ। स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाका अनुसार गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा १ जना छ्न भने अर...
सम्पर्कमा नआई नियमको पालना नगरे नियन्त्रणमा लिएर कार्वाही गर्छौं : प्रवक्ता सागर पोर्तेल

सम्पर्कमा नआई नियमको पालना नगरे नियन्त्रणमा लिएर कार्वाही गर्छौं : प्रवक्ता सागर पोर्तेल

हल्दीबारी गाउँपालिकाका प्रवक्ता एवंम् कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिका संयोजक सागर पोर्तेलले विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडा...
स्वास्थ्य  मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य उपकरण अनियमितता नभएको दाबी

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य उपकरण अनियमितता नभएको दाबी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) कोरोना नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य उपकरण अनियमितता नभएको दाबी गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वा...