नेपाली काङ्ग्रेस हल्दिवारी २ ले हल्दिवारीका विपन्न परिवारको लागि राहत सामाग्री वडा नम्बर २ लाई हस्तान्तरण गरेको छ।

नेपाली काङ्ग्रेस हल्दिवारीले १ लाख १७ हजार २ सय ५० रुपैया बराबरको चामल ८५ बोरा तथा नुन १० बोरा सहयोग गरेको काङ्ग्रेस हल्दिवारीका नेता कृष्ण प्रसाईले बताउनु भएको छ ।

उक्त राहत सामाग्री नेपाली काङ्ग्रेस हल्दिवारी २ का अध्यक्ष भिमराज फियाक लिम्बु ,काङ्ग्रेस जिल्ला सदस्य पुस्तक राज नेपाल लगायतको उपस्थिती रहेको थियोे ।

उक्त राहत सामाग्री वडा अध्यक्ष राजेन्द्र योङहाङ लाई आज वडा कार्यलयमा हस्तान्तरण गरिएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार