कोरोना २०६ देशमा फैलियो , ज्यान गुमाउनेको संख्या ६४ हजार नाघ्यो

कोरोना २०६ देशमा फैलियो , ज्यान गुमाउनेको संख्या ६४ हजार नाघ्यो

विश्वका २०६ देशमा फैलिएको कोभिड–१९ ९कोरोना भाइरस०को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ । यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १२ ल...
मोदीको कोरोना सङ्क्रमण परीक्षण र पहिचानमा जोड दिन आग्रह

मोदीको कोरोना सङ्क्रमण परीक्षण र पहिचानमा जोड दिन आग्रह

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाइ जित्न कोरोनाभाइरस सङ्क्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गरेका छन् । भारतका मुख्यमन्त्रीहरूसँगको भि...
कोरोनाका कारण विश्वका विभिन्न देशमा ४२ हजारको मृत्यु

कोरोनाका कारण विश्वका विभिन्न देशमा ४२ हजारको मृत्यु

 वासिङ्टन। कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। जनवर...
इटालीमा ज्यान गुमाउने डाक्टरको सङ्ख्या ६१ पुग्यो

इटालीमा ज्यान गुमाउने डाक्टरको सङ्ख्या ६१ पुग्यो

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ । इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका छ...
स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोनाभाइरसको कारण मृत्यु

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोनाभाइरसको कारण मृत्यु

काठमाडौ । कोरोनाभाइरसको संक्रमणका कारण पहिलो राजपरिवार सदस्यको मृत्यु भएको छ । स्पेनकि राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । राजकुमारी मारिया टेरेस ८६ उमेरकि थिईन । उनका भाई प्रिन्स सिक्श्टो एनरि...
कोरोनाभाइरस संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

कोरोनाभाइरस संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ ...
चीन सामान्य अवस्थामा फर्कियो, ८० प्रतिशत व्यापारिक केन्द्र खुले

चीन सामान्य अवस्थामा फर्कियो, ८० प्रतिशत व्यापारिक केन्द्र खुले

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) बाट चीन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। यो भाइरस निस्किएको वुहान शहरमा शनिबारदेखि सब–वे सेवा सुरु भएको छ। बजार खुलेका छन् भने मानिसहरु बाहिर निस्किन थालेक...
अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि...
साऊदीमा राष्ट्रव्यापी कर्फ्यूको घोषणा

साऊदीमा राष्ट्रव्यापी कर्फ्यूको घोषणा

साऊदी अरबका राजा सलमानले सोमवार राष्ट्रव्यापी कर्फ्यूको घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साऊदीमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ । कोरोना भाइरुसको...
संखुवासभाका राईको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु

संखुवासभाका राईको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई ...