झापा गाउँपालिकामा  प्रहरीले चलायो गोली

झापा गाउँपालिकामा प्रहरीले चलायो गोली

हल्दिवारी । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले तीन राउण्ड गोली चलाएको छ । झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको झापा प्रहरीका डीएसपी कृष्ण चन्दले ज...
इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

१७ वैशाख : इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले १० हजार ४ सय १९ मत प्राप्त गर...
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

१७ वैशाख : बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय...
छोराले गरे सौतेनी आमाको हत्या

छोराले गरे सौतेनी आमाको हत्या

इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ वर्षीय छोरा सन्देश दियालीले वाङफोक (खुकुरी) प्रहार गरी ३१ वर्षीया सौतेनी आमा...
इलाममा मतगणना ११ बजेपछि

इलाममा मतगणना ११ बजेपछि

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मुख्य नि...
मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट सुवेदी घाइते

मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट सुवेदी घाइते

मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-११ हिँडिया खोला नजिकै शनिबार साँझ हात्तीको आक्रमणबाट स्थानीय अन्दाजी ६५ वर्षीय हर्क बहादुर सुवेदी घाइते भएको जिल्ला प्र...
अमेरिकामा टिकटक नबेच्ने चिनको स्पष्टोक्ति

अमेरिकामा टिकटक नबेच्ने चिनको स्पष्टोक्ति

टिकटक सम्बन्धि चिनीयाँ कम्पनी बाइटडान्सले अमेरिकी सांसदको टिकटक सम्वन्धि मुद्वा विचाराधिन अवस्थामा ए्यापको ग्यारेन्टी नभएको बताएको हो । यसै मेसोमा गतहप्ता बाध्यात्मक कानून उपर टिकटक अदालतमा जाने पनि ...
इलाम-२ उपनिर्वाचन: किरियापुत्रीले गरे मतदान

इलाम-२ उपनिर्वाचन: किरियापुत्रीले गरे मतदान

इलाम-२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार किरियापुत्रीले पनि मतदान गरेका छन् । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र ‘क’ मा पुगेर मतदान गरेका हुन् । इलाम...
इलाम क्षेत्र-२ मा मतदान जारी

इलाम क्षेत्र-२ मा मतदान जारी

इलाम क्षेत्र-२ मा मतदान जारी छ । मतदान शनिबार बिहान ७ बजेदेखि सुरु भएको हो । एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । मतदान सुरु ...
हात्ती पाइले र कुष्ट रोगले झापालीलाई पछाडि पर्काउँदै

हात्ती पाइले र कुष्ट रोगले झापालीलाई पछाडि पर्काउँदै

✍ द्रोण अधिकारी / नेपालका सचेत नागरिक बस्ने जिल्लाहरूको नाम आउँदा झापा अग्रणी जिल्ला भनेर चिनिन्छ । तर, केही रोग तथा उपचारको रोकथामको प्रयासमा झापाली नागरिकले गति छोड्दा पिछडिएको बस्तीको परिचय बनाउन ब...