ज्याकेटभित्र ब्राउन सुगर लुकाए पठाउने क्रममा दुईजना बिर्तामोडबाट पक्राउ

ज्याकेटभित्र ब्राउन सुगर लुकाए पठाउने क्रममा दुईजना बिर्तामोडबाट पक्राउ

ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र ब्राउन सुगर काठमाडौँ पठाउने क्रममा दुईजना बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१२ काली झोडा बस्ने ३० वर्षीय राजु विश्वकर्मा र इलाम नगरपाल...
मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

भरतपुर (चितवन), १ पुस : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्क...
आज विवाह पञ्चमीकाे मुख्य दिन, रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुँदै

आज विवाह पञ्चमीकाे मुख्य दिन, रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुँदै

जनकपुरधाम, १ पुस : जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्र...
गौरीगञ्जमा खेतमा जम्मा गरी राखिएको धानमा आगलागी, धान सवै जलेर नष्ट

गौरीगञ्जमा खेतमा जम्मा गरी राखिएको धानमा आगलागी, धान सवै जलेर नष्ट

(फाइल तस्विर) गौरीगञ्ज । झापाको गौरीगञ्ज-४ चन्द्रवंशी टोलका जगदीश मेहताको एक विगाह खेतमा आगलागी हुँदा धान जलेर नष्ट भएको छ । बुधवार साँझ ६: ४५ बजेको समयमा मेहताको खेतमा जम्मा गरी राखिएको १ विगाह खेतको...
गुलियो उखुको तीतो व्यथा : अन्योलमा किसान

गुलियो उखुको तीतो व्यथा : अन्योलमा किसान

महोत्तरी, ३० मङ्सिर : हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनिको तितो व्यथाले किसान पीडामा छन् । खेतमा उखु तयार भएर काट्ने बेला भए पनि अहिलेसम्म यसप...
रङ्गभूमि मैदानमा अन्नबाट बनाइएको सीतारामको आकृति तयार

रङ्गभूमि मैदानमा अन्नबाट बनाइएको सीतारामको आकृति तयार

महेन्द्रनगर (धनुषा), ३० मङ्सिर : विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ । जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्श...
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौँ, ३० मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उहाँहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार...
कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा

गण्डकी, ३० मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताउनुभएको छ । कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोज...
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै २ दिन यातायात बन्दको आवहान

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै २ दिन यातायात बन्दको आवहान

प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले आज र भोली दुइदिनका लागि कोशी प्रदेशको नाम खारेजीको माग गर्दै २ दिन यातायात बन्दको आवहान गरेको छ। उनीहरुले भनेका छन् ,: अटेर गरेर कसैले कुदाउछ भने, क...
तीनजना सवार मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु, एक घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु, एक घाइते

धनुषा, २९ मङ्सिर । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्...