टिकटक बनाउने क्रममा भीरबाट खसेर ३४ वर्षीय नवीनले अकालमै गुमाए ज्यान

टिकटक बनाउने क्रममा भीरबाट खसेर ३४ वर्षीय नवीनले अकालमै गुमाए ज्यान

टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिकटक बनाउने क्रममा करिब ती...
निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि लिइँदै

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि लिइँदै

हल्दिबारी, भदौ १९।  महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज तेस्रो पटक बयान लिँदैछ । बयान नसकिएकाले आज पुनः बयान लिन लागेको हो । यसअघि यही भदौ १५ र १६ गते समिति...
प्रधानमन्त्री र सरकारका २५ मन्त्रीले लुकाए सम्पत्ति विवरण

प्रधानमन्त्री र सरकारका २५ मन्त्रीले लुकाए सम्पत्ति विवरण

हल्दिबारी, भदौ १९।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्र...
पार्टी हितविपरीत नबोल्न प्रदेश नम्बर १ का सभापति थापाको निर्देशन

पार्टी हितविपरीत नबोल्न प्रदेश नम्बर १ का सभापति थापाको निर्देशन

हल्दिबारी, भदौ १८ । नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्वव थापाले पार्टीको नीति निर्णय र पार्टी हितविपरीत सार्वजनिकरुपमा नबोल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस झापाको शनिवा...
भारतमा बस दुर्घटना : ४ जना नेपालीको मृत्यु

भारतमा बस दुर्घटना : ४ जना नेपालीको मृत्यु

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाह...
आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक व्यवस्था मिलाइसक्यो : प्रधानमन्त्री देउवा

आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक व्यवस्था मिलाइसक्यो : प्रधानमन्त्री देउवा

हल्दिबारी, भदौ १८। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्...
मोटरसाइकल दुर्घटनामा २ प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ प्रहरीको मृत्यु

हल्दिबारी, भदौ १८ ।  सुनसरीको कोसी गाउँपालिका–१ मा शनिबार दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक...
गठबन्धन सरकारले देशलाई कंगाल बनायो : ओली

गठबन्धन सरकारले देशलाई कंगाल बनायो : ओली

हल्दिबारी, भदौ १८ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षभित्रै देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिवार पार्टीले सुनसरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्...
नागरिकता विधेयक राष्ट्रियसभाबाट पुनः पारित

नागरिकता विधेयक राष्ट्रियसभाबाट पुनः पारित

नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभ...
जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु

झापा,भदौ १७ l   झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित थोप्ले विरान सामुदायिक वनमा शुक्रवार (आज) जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । सामुदायिक वनको भित्री सडक खण्डमा दक्...